केन्द्रमा नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।
काठमाडाैँ– बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहिरिएको छ। उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँच जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष सोमबार राजीनामा पेस गरेका छन्।
एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।
केन्द्रमा नेपाली कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
