पोखरा महानगर–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको छ।
कास्की– पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।
पोखरा महानगर–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई उद्धार गरिएको जानकारी दिए।
इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको थियो।
पोखरामा मंगलबार साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
