सुन एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ।
सुन एकैदिन २ हजारले बढेर नयाँ कीर्तिमानी मूल्य कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ थियो।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ पुगेको छ। मंगलबार एक लाख ४७ हजार १०० थियो।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार एक हजार ८७५ रुपैयाँ रहेको चाँदी १ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
