बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले २४ सय मतले अग्रता लिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डे करिब साढे २ हजार मतानतरले अग्रता लिएका छन्।
कांग्रेसका पाण्डे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाभन्दा २ हजार ४४६ मतले अगाडि छन्। ताजा मतपरिणामअनुसार कांग्रेसका पाण्डेले ७ हजार ३६ मत प्राप्त गरेका छन्। एमालेका थापाले ४ हजार ५९० मत पाएका छन्।
मुचुल्कामा उल्लेख भएभन्दा धेरै मत भेटिएको भन्दै एमालेले विवाद गरेपछि शुक्रबार बिहानदेखि रोकिएको मतगणना साँझ पुनः शुरू भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
