महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
काठमाडौँ– ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ।
महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
आइतबार एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले डेमो देखाइ शुभारम्भ गरे। आजै दमकललाई काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला परिक्रमा पनि गरिएको छ।
विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएका कारण दमकल थन्काएर राखिएकोमा अमेरिकाबाट पार्टस् मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको महामनगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
बेलायतकी महारानीले नेपाललाई उपहार दिएको दमकलको चक्का पन्चर नहुने र सिसा नफुट्ने प्रमुख विशेषता रहेको उनले बताए। साथै छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल भएको पनि उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
