बाजुरामा प्रतिनिधससभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले नौ हजार ९५९ मतसहित अग्रता कायम राखेका छन्।
काठमाडाैँ– बाजुरामा प्रतिनिधससभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेको अग्रता कायम छ।
१७ हजार ६६७ मत गणना हुँदा पाण्डेले नौ हजार ९५९ मत पाएका छन्। उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले पछ्याइरहेका छन्। थापाको सात हजार २१० मत छ।
यस्तै राप्रपाका जंगकुमार गिरीले ५३, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ५५ र जसपाका रामबहादुर शाहीले २० मत पाएका छन्। हालसम्म ३७० मत बदर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
