देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ।
नुवाकोट– अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडकअन्तर्गत देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ।
विभिन्न चार स्थानमा गएको पहिराले सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले जानकारी दिए। दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ।
वर्षा नरोकिएकाले सडक खुलाउन केही समय लाग्ने एसपी कोइरालाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
