शनिबार राति १०:१३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौँ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम केन्द्र भएर भूकम्प भएको छ।
शनिबार राति १०:१३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि गत असार २६ गते खेजेनिमसँगै सीमा जोडिएको वडा नं ५ तापेथोक केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
केन्द्रका अनुसार साउन २ गते रसुवाको मान्चेट केन्द्र भएर ३.९ र मुगुको दर्मा केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
