तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेको छ। खरखरे भिरमा ठूला–ढुंगासहित पहिरो खसेको छ।
लमजुङ– पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। शनिबार रातिदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेको छ। खरखरे भिरमा ठूला–ढुंगासहित पहिरो खसेको छ।
सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीशहर आउने सवारीसाधन अलपत्र परेका छन्।
पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
