कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
काँक्रेविहार– कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो। पहिरोका कारण आइतबार बिहानदेखि नै यातायात सेवा अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए।
सडक खुलाउन भरमग्दुर प्रयास भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
