कांग्रेसका पाण्डेले १८ हजार ३३१ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले १४ हजार २१० मत प्राप्त गरेका छन्।
काठमाडौँ– बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेस बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। पाण्डे एमालेका उम्मेदवारभन्दा ४ हजार १२१ मतले अगाडि छन्।
ताजा मतपरिणाअनुसार कांग्रेसका पाण्डेले १८ हजार ३३१ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले १४ हजार २१० मत प्राप्त गरेका छन्।
त्यसैगरी, राप्रपाका जंगकुमार गिरीले ८४, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ७१ र जसपाका रामबहादुर शाहीले ४० मत प्राप्त गरेका छन्।
हालसम्म ३३ हजार ४२६ मत गणना हुँदा ६९० मत बदर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
