दोलखाकाे प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीले हजार मतकाे अग्रता लिएका छन्।
काठमाडाैँ– दोलखाकाे प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीले अग्रता लिएका छन्।
३४ हजार ४८१ मतगणना हुँदा शिवाकोटीले १५ हजार ३६३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेका छन्।
प्रदेशसभा–१ मा कांग्रेस अगाडि छ। २९ हजार ४९३ मतगणना गर्दा कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार ७५९ मत ल्याएका छन्। एमालेका नरबहादुर श्रेष्ठकाे ११ हजार ५१७ मत छ।
प्रदेशसभा–२ मा ३० हजार ३ मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार ३३७ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मत पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
