दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
दाङ– दाङमा टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि आफन्तले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन्।
मृतकका आफन्तले पीडितलाई क्षतिपूर्ति तथा चालकलाई कारबाहीको माग गर्दै आइतबार बिहानैदेखि सडकमा प्रदर्शन गरिरहेका छन्।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ। त्यसपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
