साउदी अरबका राजा सलमानले जेठा छोरा राजकुमार मोहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यसघि उनी साउदीका रक्षामन्त्री थिए।
काठमाडौँ- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई राजा सलमानले प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
मंगलवार शाही आदेशमार्फत मन्त्रिपरिषद् हेरफेर गर्दै राजाले रक्षा मन्त्री रहेका राजकुमारलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
त्यस्तै, उनले अर्का छोरा खालिदलाई रक्षा मन्त्री पदमा नियुक्त गरेका छन्। यसअघि उनी उप-रक्षामन्त्री थिए।
राजा सलमानले छोराहरू अब्दुलअजीजलाई ऊर्जा मन्त्री तथा फैसल बिन फरहानलाई परराष्ट्रमन्त्रीकै रूपमा कायम राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
