मालिका गाउँपालिका–१ निस्कोटका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको छ।
म्याग्दी– मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका १३४ घर विद्युतीकरण भएका छन्। साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो।
योजना शुरू भएको ६ वर्षपछि गाउँमा बत्ती बालिएको मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले बताए। उनले भने, “घोर्सी, छिसका ५७, साङबोट, खहरे, बातासेका ६४ र कोदालीबाङका १३ घरमा लामो प्रयासपछि बत्ती बलेको छ।”
मालिका–१ का ४६८ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको वडाध्यक्ष पुनले बताए। यसअघि त्यहाँका बासिन्दाले रुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
