गाजाको नागरिक सुरक्षा विभागका अनुसार इजरायलले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको हो।
गाजा शहरको एक विद्यालयमा इजरायलले गरेको हमलामा करिब १०० जनाको मृत्यु भएको छ।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार इजरायली सेनाले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेका हुन्।
“मृतकको संख्या हालसम्म ९० देखि १०० जना भएको अनुमान छ, दर्जनौँ घाइते भएका छन्। विस्थापित प्यालेस्टिनी बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो,” विभागका प्रवक्ता महमुद बासलले भने। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको उनले जनाए।
इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ। गाजा सरकारी सञ्चार स्रोतका अनुसार उक्त विद्यालयमा करिब २५० जना महिला र बालबालिका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
