गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ। बिहीबार बिहान मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैँसी गोठमा बाघ मृत फेला परेको हो।
गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
डीएसपी भण्डारीका अनुसार भैँसीले हान्दा बाघको मृत्यु भए जस्तो देखिए पनि यकिन कारण पत्ता लागिसकेको छैन। भैँसीलाई पनि चोट लागेको तर अवस्था सामान्य रहेको उनले बताए। घटनास्थल चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
