जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन्। सडक खुलाउने प्रयास जारी छ।
काभ्रेपलान्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन्। बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको डीएसपी राजकुमार श्रेष्ठले बताए। उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
