बुधबार बिहान इजरायली सेनाले उत्तरी वेस्ट ब्यांकबम ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिएको जनाएको छ।
वेस्ट ब्यांकको उत्तरी शहरमा इजरायली सेनाले गरेको कारबाहीमा कम्तीमा १० प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।
जेनिन शहरमा दुई, नजिकैको गाउँमा अन्य चार र टुबास शहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बताएका छन्। अन्य १५ जना घाइते भएका छन्।
बुधबार बिहान इजरायली सेनाले उत्तरी वेस्ट ब्यांकबम ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिएको जनाएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएपछि गाजाको युद्धसँगै वेस्ट ब्यांकमा हिंसा बढेको छ।
इजरायली अधिकारीका अनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
