शुक्रबार बिहान गएको पुरिएर घरभित्र सुतिरहेका तीन महिला, ६ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ।
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान गएको पुरिएर घरभित्र सुतिरहेका एकै परिवारका सदस्यको मृत्यु भएको हो।
सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, ६ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ।”
भग्नावशेषबाट सबै शव निकालिएको तथा पहिरोले ल्याएको माटो र ढुंगाको थुप्रोलाई हटाउने काम जारी छ।
पाकिस्तानका केही भागमा शुक्रबार पनि मुसलधारे वर्षा भइरहेको छ। जसका कारण धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
