हालान्डले खेलको १०, ३० र ८३औँ मिनेटमा गोल गरे। हालान्डले पछ्ल्लो खेलमा इपस्विच टाउनविरुद्ध पनि ह्याट्रिक गरेका थिए।
काठमाडौँ– इर्लिङ हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई पराजित गरेको छ।
लन्डन स्टेडियममा शनिबार सिटी घरेलु टोलीविरुद्ध ३–१ ले विजयी भएको हो। हालान्डले खेलको १०, ३० र ८३औँ मिनेटमा गोल गरेका थिए। हालान्डले पछ्ल्लो खेलमा इपस्विच टाउनविरुद्ध पनि ह्याट्रिक गरेका थिए।
शनिबारको अर्को खेलमा आर्सनलले ब्राइटनसँग बराबरी खेलेको छ। यस्तै, एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१, बर्नमाउथले एभर्टनलाई ३–२ र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–१ ले हराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
