स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौँ– स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा मन्त्रालयको सभाहलमा सोमबार उक्त सम्झौता भएको हो। सोही अवसरमा मन्त्री भण्डारीले स्टार्टअपलाई नेपाली उद्यमशीलताको विकासका लागि र चुनौतीहरूलाई सम्भावनामा बदलेर अवसर प्राप्त गर्ने कार्यक्रम रहेको बताए।
उनले भने,"देशभित्रै सम्भावनाको खोजी गर्ने आकर्षक कार्यक्रमको रूपमा रहेको स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ। एक अर्बको हाम्रो कोषलाई यतिबेला सूचना प्रवाह गरेर देशभरि नै आव्हान गरिसकेका छाैँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
