मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बागमती– वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए। यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई बुधबार राति नेपाल प्रहरीले उद्धार गरेको छ।
बगरमा घाँस काट्न गएको समय राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेका उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
