दुर्घटनामा ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको छ।
हेटौँडा– मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मनहरी गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको हो।
महेन्द्र राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना भएको मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको कार्कीकाे भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
