सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको हाईलक्स आइतबार बिहान साढे २ बजे रत्न राजमार्गको भेरी पुलनजिक दुर्घटनामा परेको छ।
काठमाडौँ– सुर्खेतस्थित रत्न राजमार्गमा हाईलक्स दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको हाईलक्स आइतबार बिहान साढे २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर– ३ बस्ने ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेख भगवतिमाई– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको छ।
घाइते दैलेख भैरवी–५ का २६ वर्षीय विरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकदेखि ८० मिटर तल खसेको डीएसपी कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
