त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध जारी खेलमा रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।
काठमाडौँ– आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध जारी खेलमा उनले अर्धशतक प्रहार गरेका हुन्।
ओडीआईमा रोहितको यो ७औँ अर्धशतक हो। उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्। ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।
यसअघि ज्ञानेन्द्र मल्लले ओडीआईमा ७ अर्धशतक पूरा गरेका थिए। उनले शनिबार नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
