चिशंखुगढी नगरपालिका–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
काठमाडौँ– ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ३ दियालेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते ११ जनाको अवस्था गम्भीर रहेको गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापाले जानकारी दिए। “४ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ पठाइसकेका छौँ। अरूलाई लिन अर्को हेलिकप्टर आउँदै छ,” घटनास्थलमा रहेको थापाले भने, “सबैको अवस्था गम्भीर छ।”
उनका अनुसार गाउँपालिकाबाट ओखलढुंगा सदरमुकामतर्फ गइरहेको जीप भीरबाट खसेको थियो।
दुर्घटनामा चिशंखुगढी नगरपालिका–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
