उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उम्मेदवार हुनु गलत भएको बताएकी छन्।
काठमाडौँ– उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले संविधानको मर्ममाथि प्रहार गरेको बताएकी छन्।
राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उम्मेदवार हुनु गलत भएको उनको दाबी छ। आवश्यकताका कारण आफू उपराष्ट्रपतिको उम्मेदवार बनेको उनको भनाइ छ।
“म उपराष्ट्रपति निर्वाचित हुनेमा ढुक्क छु,” शुक्रबार मतदानस्थलमा शाक्यले भनिन्, “अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर गलत ट्रेन बसालिएको छ। यो एकदमै गलत भयो।”
उपराष्ट्रपति पद अधिकार सम्पन्न नभए पनि गरिमामय पद भएको र त्यहाँ बसेर सामाजिक रूपान्तरणमा काम गर्न सकिने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
