खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ तथा बिजुली, गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छन्।
काठमाडौँ– देशका आधाभन्दा बढीले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेको पाइएको छ।
शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार ५१ प्रतिशत परिवारले दाउरा प्रयोग गर्छन्।
अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको हो।
२०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।
यसैगरी बिजुली, गुइँठा, बायोग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत रहेका छन्।
जनगणना २०६८ अनुसार ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
