प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित भएका छन्। सोही क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।
काठमाडौँ– कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनका क्रममा चैत ५ गते भएको घटना छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा निवास बालुवाटारमा भएको छलफलमा छानबिन समिति गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित भएका छन्। सोही क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।
तत्काल समिति गठन गरेर घटनाको छानबिन अघि बढाइँने मन्त्री शर्माले बताइन्।
यस्तै समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
