जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे। उमेशलालले ३१.५१ तथा रामचन्द्रले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ।
तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।
पहिलो चरणको मतदानबाट पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन्। अब दोस्रो चरणमा उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा हुनेछ।
जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे। उमेशलालले ३१.५१ तथा रामचन्द्रले ३०.४६ प्रतिशत मत प्राप्त गरे।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ। दोस्रो चरणको मतदान आजै निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार दिउँसो २ देखि ५ बजेसम्म निर्वाचन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
