दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, २४ वर्षीय राजकुमार प्रजा र चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।
काठमाडौँ– मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मनहरि–३ स्थित कालिदमारमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
अन्य दुई जना घाइते भएका छन्। दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, २४ वर्षीय राजकुमार प्रजा र चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।
मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्। उनीहरूको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
