इलामकाे सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु भएको छ।
काठमाडाैँ– इलामकाे सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार जना भारतीय कामदारको मृत्यु भएको छ।
स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा शुक्रबार अपराह्न पौन ५ बजेतिर ढिस्को खस्दा उनीहरूकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मृत्यु हुनेमा भारत विहारका तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुल आलम छन्।
उनीहरूको शव पोस्टमार्टमका लागि फिक्कल अस्पताल लगिएको राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
