प्रशिक्षकका रूपमा एरिक टेन हाग युनाइटेडमा आएयता क्लबको प्रदर्शन उच्च छ। यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ।
काठमाडौँ– म्यानचेस्टर युनाइटेड अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट भएको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ४–१ ले हराउँदै युनाइटेड च्याम्पियन्स लिगमा पुगेको हो।
ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे। चेल्सीका जोआओ फेलिक्सले १ गोल फर्काए।
जितपछि युनाइटेड ७२ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। प्रशिक्षकका रूपमा एरिक टेन हाग युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च छ।
यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ।
उसले अब एफएपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ। लिभरपुलले अब युरोपा लिग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
