एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरूलाई फर्स्ट इस्ट्यान्ट बडीले लाइसेन्स दिने गरेको छ।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगको साबिक विजेता मछिन्द्रसहित तीन क्लबले एएफसीको लाइसेन्स पाउने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले लाइसेन्स पाउने भएका हुन्।
एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरूलाई फर्स्ट इस्ट्यान्ट बडी (एफआईबी)ले लाइसेन्स दिने गरेको छ।
योसँगै यी तीन क्लबले सन् २०२३–२४ को एएफसी क्लब प्रतियोगितामा सहभागी हुन पाउने छन्। गत सिजन पनि यी तीन क्लबले एएफसीबाट लाइसेन्स पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
