यही अगस्टमा आमनिर्वाचन गराउने वाचा गरेको सरकारले संकटकाल थप छ महिना लम्ब्याएको घोषणा गरेको छ।
म्यानमारको सैनिक सरकारले संकटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने संकेत गरेको छ।
यही अगस्टमा आमनिर्वाचन गराउने वाचा गरेको सरकारले संकटकाल थप छ महिना लम्ब्याएको घोषणा गरेको हो। म्यानमार परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले मंगलबारदेखि छ महिनासम्म संकटकाल थपिएको घोषणा गरेका छन्।
संविधानतः संकटकाल अन्त्य भएको छ महिनाभित्र आमनिर्वाचन गराउनुपर्छ। प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरेयता त्यसको विरोधमा उत्रेकाहरूमाथि व्यापक धरपकड एवं दमन भइरहेको छ।
समग्र देश नै रक्तपातपूर्ण हिंसाको चपेटामा परेको एएफपीले जनाएको छ। सैनिक शासनविरुद्धको आन्दोलनमा सयौँ सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
