सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको हो।
काठमाडाैँ– करिब एक महिनादेखि प्रतिनिधिसभामा भइरहेको अवरोध हटेसँगै बुधवारबाट बैठक सुचारु भएको छ।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो। तर, बुधवार दलहरुबीच दुईबुँदे सहमति भएसँगै अहिले चार बजेबाट बैठक सुचारु भएको हो।
सभामा बाेल्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले प्रधानमन्त्री पुष्पकम दाहालको पहलमा संसदको अवरोध हटेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
