आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तीन खेल जितेको छ।
आइतबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो। सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका अर्लिङ हल्यान्डले खेलको ६३औँ मिनेटमा गोल गरेका थिए। ८५औँ मिनेटमा सेफिल्डको तर्फबाट जेदेन बोग्लेले १ गोल गरेर बराबरी बनाए। तर त्यसको तीन मिनेटमै सिटीका रोड्रीले गोल गरे र २–१ को अग्रता बनाए।
यससँगै सिटीले लिगमा लगातार तेस्रो जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
