पहिलाे विकेटमा फकर जमान र दाेस्राे विकेटमा उल हकलाई लिएकाे हाे।
काठमाडाैँ– पाकिस्तानविरुद्ध नेपालले दुई विकेट लिएकाे छ। एशिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालकाे तर्फबाट करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।
यस्तै, दोस्रो विकेटमा इमाम उल हकलाई नेपाली टाेलीका कप्तान रोहित पौडेलले रनआउट गराए। इमाम १४ बलमा ५ रन बनाएर आउट भए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
