रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा उनीमाथि आक्रमण भएकाे हाे।
काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। काठमाडाैँकाे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा उनीमाथि आक्रमण भएकाे हाे।
यादवलाई उपचारकाे लागि अहिले ट्रमा सेन्टरमा पुर्याइएको न्युज एजेन्सी नेपालले जनाएकाे छ। उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनी पनि कार्यक्रममा सहभागी थिए। खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
