ब्रिटिश कोलम्बियाको सिख मन्दिर बाहिर नेता हरदीप सिंह निज्जरको जुन १८ मा गोली हानी हत्या गरिएको थियो।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका छन्।
ब्रिटिश कोलम्बियाको सिख मन्दिर बाहिर नेता हरदीप सिंह निज्जरको जुन १८ मा गोली हानी हत्या गरिएको थियो। क्यानडाली गुप्तचरले उनको हत्या र भारत सरकारबीचको विश्वसनीय सम्बन्ध पहिचान गरेको प्रधानमन्त्री ट्रुडोको दाबी छ।
उनले हालै भएको जी–२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो मुद्दा उठाएको बीबीसीले जनाएको छ। “क्यानडाली भूमिमा क्यानडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लंघन हो,” ट्रुडोले सोमबार हाउस अफ कमन्समा भने, “यो मौलिक नियमहरूको विपरीत हो।”
भारतले भने निज्जरको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। भारतको विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्तिमा जारी गर्दै क्यानडाको दाबीलाई बेतुकको भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
