प्यालेस्टिनी प्रत्यक्षदर्शीले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको बताएका छन्। केही घाइतेलाई समयमा नै अस्पताल पुर्याउन नसकिएको स्थानीयको भनाइ छ।
मध्य गाजाको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा २१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु र ४०० जनाभन्दा बढी घाइते भएका छन्।
देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल डाक्रानले गम्भीर घाइते बिरामीको संख्या अत्यधिक रहेको बताए। जसमध्ये महिला र बालबालिका धेरै छन्।
प्यालेस्टिनी प्रत्यक्षदर्शीले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको बताएका छन्। केही घाइतेलाई समयमा नै अस्पताल पुर्याउन नसकिएको स्थानीयले बताएका छन्।
इजरायली सेनाले भने त्यस क्षेत्रका आतंकवादी संरचनामा आक्रमण गरिएको र चार इजरायली बन्धकलाई मुक्त गरेको दाबी गरेको छ।
शिन बेट लडाकु र विशेष प्रहरी इकाईले नुसिरातको केन्द्रमा रहेको दुई छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिलाई उद्धार गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
