बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्यमा भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँको उच्च रेकर्ड बनेको थियो। त्यसपछि भने लगातार घटेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी ३५ रुपैयाँ बढेर १ हजार ९१५ रुपैयाँ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
