कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए।
काठमाडौँ– हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ। डेंगी संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए।
“साधारणतया डेंगी संक्रमण जेठदेखि असोजसम्म हुने गर्दछ,” उनले भने, “त्यसपछि जाडो याम शुरू हुने भएकाले डेंगी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन्।”
प्रमुख डा. दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार ५४५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। हालसम्म डेंगी रोगको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
