लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ।
काठमाडाैँ– सुनको मूल्यमा मंगलबार नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ।
सोमबार प्रतितोला १ लाख ५९ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।
यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार ९२० मा कारोबार भएको चाँदी आजका लागि एक हजार ९१५ रुपैयाँ निर्धारण भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
