पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ का ४२ वर्षीय भूपेन्द्र बोहरा, काठमाडौँ नागार्जुन-९ का २८ वर्षीय कबिर बुढाथोकी तथा मकवानपुर इन्द्रसरोवर-५ का २६ वर्षीय रोमन कार्की छन्।
काठमाडौँ– अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भएका ३ जनालाई प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको छ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीय भूपेन्द्र बोहरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ का २८ वर्षीय कबिर बुढाथोकी तथा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का २६ वर्षीय रोमन कार्की छन्।
इन्टरपोलको सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बोहरा र बुढाथोकी ठगी मुद्दामा तथा कार्की बलात्कार मुद्दा फरार थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
