अविरल वर्षाका कारण झरेको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत धुनीबेशी र चन्द्रागिरि नगरपालिकाको सीमास्थित झ्याप्ले खोलामा यात्रुवाहक बस पुरेको छ।
काठमाडौँ– अविरल वर्षाका कारण झरेको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमास्थित झ्याप्ले खोलामा यात्रुवाहक बस पुरिएका छन्। शनिबार बिहान करिब २:३० बजेतिर आएको पहिरोले सबलाई पुरेको हो। जसका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधनको ठूलो लाइन लागेको छ। सो क्षेत्रमा फसेका यात्रुलाई भने चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङमार्ग हुँदै उद्धार गरेको छ। हेर्नुहोस् तस्वीरहरू:











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
