सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि सोमबार राति ११ बजे नै सडक मर्मत शुरू गरिएको थियो।
नवलपरासी– पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ।
सडक मर्मत गरेर मंगलबार बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले जानकारी दिए। सडक मर्मतलाई निरन्तरता दिएर दिनभरमा दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि सोमबार राति ११ बजे नै सडक मर्मत शुरू गरिएको थियो। सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको टोली उक्त स्थानमा पुगेर मर्मतमा खटिएका छन्।
अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जंगलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ। सोमबार साँझ सडक भासिएपछि उक्त बाटो अवरुद्ध भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
