क्यानडाको किङ बिहीबार राति ओमानलाई ५ विकेटले पराजित गर्दै घरेलु टोली च्याम्पियन बनेको हो। सिरिजमा नेपाल दोस्रो र ओमान तेस्रो भए।
काठमाडौँ– त्रिकोणात्मक टी२० सिरिजको उपाधि क्यानडाले जितेका छ। क्यानडाको किङ बिहीबार राति ओमानलाई ५ विकेटले पराजित गर्दै घरेलु टोली च्याम्पियन बनेको हो।
तीन देश सम्मिलित सिरिजमा नेपाल दोस्रो र ओमान तेस्रो बने। क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रन तथा दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो। ओमानसँगको पहिलो खेलमा भने ८ विकेटले पराजित भएको थियो।
नेपालले ओमानलाई पहिलो खेलमा ३७ तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
