कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। पूर्वी र मध्य भागमा बांग्लादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले कोशी, मधेश र बागमतीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमतीका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
